मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक

प्रभाषचन्द्र झा । विराटनगर, २९ कात्तिक ।निर्वाचनको तिथि नजिकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ ।छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार–प्रचारको मुख्य आधार बनाएर…

Logo