वैद्य भन्छन् : माओवादी केन्द्रसंग एकता हुँदैन

सुर्खेत, २७ भदौ ।नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउँछन् ।पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उन्ले दश वर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा समेत गरे ।आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा…

Logo