दीपक बोहरा भए राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेता

दीपक बोहरा भए राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २५ भदौ, काठमाडौं ।

राष्ट्रिय प्रजातान्कि पार्टी ९राप्रपा० प्रजातान्त्रिकको संसदीय दलको नेतामा दीपक बोहरा चयन भएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालबाट फुटेर पशुपतिशम्शेर राणाको नेतृत्वमा बनेको नयाँ दल राप्रपा प्रजातान्त्रिकसँग १८ सांसद छन् ।

पार्टीको आइतबार बसेको संसदीय दलको बैठकले बोहरालाई दलको नेता र विक्रम पाण्डेलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

‘सर्वसम्मत रुपमा दलको नेता र उपनेता चयन भएको हो,’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सांसद सुनिल थापाले भने ।

 

Logo