विवेकशील साझा: ‘उप मेयर’को नाम सुरक्षित, ‘मेयर’ को नाम आउट

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १८ कार्तिक । बिबेकशील पार्टीबाट स्थानीय चुनाबमा काठमाडौँ महानगरपालिकाको मेयरका लागि उम्मेद्वारी दिएर उल्लेख्य मत हासिल गरेकी रन्जु दर्शना प्रदेश र प्रतिनिधि सभाको बन्दसूचीमा भने परेकी छैनन् । दर्शनाको नाम हताइए पनि काठमाडौं महानगरपालिकाको उप मेयरमा चुनाब लडेकी निरूपमा यादवको नाम भने समावेश गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको २५ जनाको सूचीमा उक्त पार्टीले अधिकांश महिलालाई समावेश गरीएको छ  ।बन्दसूचीमा रमेश महर्जन,…

Logo