झोले कार्यालयबाट सरकारी कामकाज

जाजरकोट, १५ भदौ ।यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितेपछि कार्यालय नहुँदा समस्या भएको छ ।जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं.१ देखी ४ सम्मका लागि संयुक्त वडा कार्यालय बनाएर काम गदैआएको छ ।तेह्रवटा वडा रहेको नगरपालिकामा चारजना वडा सचिवले काम चलाइरहेका छन् । यहाँ तीन नगरपालिका र चार गाउँपालिका छन् । यी…

Logo