एमाले बागमती अधिवेशनः नेतृत्व चयनका लागि मतदान आज

नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ।  एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दैछ। ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ। एमाले बागमतीमा १ हजार १७४ जना मतदाता रहेका छन्।  प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव…

Logo