प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदैछन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन्।  उनि स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने  कार्यक्रम रहेको छ। उनि स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्ने छन्। छेन्दुमा…

Logo