कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्छ : डा. महत

 काठमाडौँ, १३ असार । पूर्व अर्थमन्त्री डा रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।आर्थिक पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘कर फछ्र्यौट आयोग : समस्या कि समाधान ?’ भन्नेबारेमा आयोजित अन्तक्र्रियामा टेलिफोनमार्फत बोल्दै कर फछ्र्यौट विवादलाई तत्काल टुङ्गो लगाउनुपर्ने बताए।डा महतले कर फछ्र्यौट आयोग आफैमा संवैधानिक आयोग भएकाले सरकारले बाहेक…

Logo