काठमाडौं : गत वैशाखमा भएको कक्षा १२ को विज्ञान संकायको परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाफल सार्वजनिक गरेको हो ।सार्वजनिक नतिजाअनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । । ४४ हजार ८ सय ९७ जना सहभागी भएकोमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तीर्ण भएका छन् । १७ जनाको परीक्षा…