केन्द्रबिन्दु संवाददाता ।गृहमन्त्रीहरु डराउँछन्, सम्पत्ति फिर्ता माग्न ।– तत्कालीन राजपरिवारको सम्पूर्ण सम्पत्ति लिन सकेन सरकारले ।– पुर्वराजाका छोरी ज्वाईले छोडेनन् ।– पूर्वराजा ज्ञानेन्द्रले समेत छोडेनन् ।– प्राप्त सम्पत्ति राष्ट्रहितमा लगाउन बनेको नेपाल ट्रष्ट रमिते भइरहेको छ । – गृहमन्त्रीहरुले सम्पत्ति खोज्ने कुरामा सहयोग नै नगर्ने सचिवहरुको आरोप । यी र यस्ता आरोपहरुका वीच कानमा तेल हालेर…