वीरगन्ज, २८ जेठ । छिमेकी मुलुक भारतबाट आउने क्लिङ्करको धुलो उड्दा भन्सार क्षेत्र धुलाम्य हुनुका साथै वायु प्रदूषण बढ्नाले मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङ्कर बोकेको ट्रक त्रिपालले छोपिए तापनि त्यसको कण उड्ने गरेकाले वायु प्रदूषण बढ्नुका साथै त्यहाँका कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको…