विराटनगरमा उम्मेदवारको टुंगो नलाग्दा मतदाता सशंकित

केन्द्रबिन्दु डेस्क । विराटनगर, २६ जेठ ।स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले अन्तिम रूपले उम्मेदवार छान्न नसक्दा मतदाताहरू अलमलमा पर्न थालेको अनुभव गर्न थालिएको छ ।विराटनगर महानगरपालिका प्रदेश नं–१ को राजनीतिक केन्द्रबिन्दुको रूपमा मानिँदै आएको स्थल हो । उम्मेदवारको निश्चिततामा भइरहेको विलम्बले मतदातालाई कतै पुनः निर्वाचनको तिथि…

Logo