केन्द्रबिन्दु डेस्क । काठमाडौँ, २८ जेठ ।राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको संघीय गठबन्धनले आफ्ना माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ ।गठबन्धनको आइतबार बसेको बैठकले निर्वाचन प्रभावित गर्ने गरी आम हडतालसहितको संघर्षका कार्यक्रम घोषणा गरेको छ ।राजपा नेता जितेन्द्र सोनलले बैठकको निर्णय पढेर पत्रकारलाई सुनाएका थिए भने पछि…