‘भाग्यले बाँचेकाहरू’ निर्देशक गणेश र फोटो पत्रकार अमूललाई राष्ट्रिय प्रतिभा पुरस्कार

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, २९ जेठ ।अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले विनाशकारी भूकम्पका समयमा साहसपूर्ण काम गरेबापत दुई पत्रकारलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ ।उपराष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पका बेलामा घाइते भएका र उद्धारमा खटिएका व्यक्तिलाई समेटेर बनाइएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डे र फोटो पत्रकार अमूल थापालाई सम्मान…

Logo