केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३१ जेठ ।बेलायती राजधानी लन्डनको पश्चिममा अवस्थित लाटिमर रोडमा रहेको एक २४ तले आवासीय टावर (ग्रेनफेल टावर) मा आगलागी भएको छ । आगलागीमा के कति मानिस हताहत भए भन्ने सूचना प्राप्त नभए पनि प्रत्यक्षदर्शीहरूले केही मानिस भवनभित्र फँसेको बताइरहेका थिए ।कुल १२० फ्ल्याट रहेको त्यस टावरमा लागेको आगो टाढाबाटै देख्न सकिने…