निर्वाचनका बेला सीमा बन्द हुने

 भीमदत्तनगर, ३० जेठ । स्थानीय तहको निर्वाचनका बेला आगामी असार १२ गतेदेखि १४ गतेसम्म नेपाल–भारत सीमा बन्द गर्ने सहमति भएको छ ।सोमबार भीमदत्तनगरमा नेपाल–भारत सीमा समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर ४८ घन्टाका लागि सीमा नाका बन्द गर्ने सहमति गरेकोे हो ।संयुक्त बैठकमा असार १२ गते बिहान ६ बजेदेखि १४ गते साँझ ५…

Logo