केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ साउन ।नेपाल सरकारले मानव जीवनलाई असर गर्ने किसिमका निर्माण सामग्री आयातमा रोक लगाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेस्ट्स भएको सिमेन्ट बोर्ड र प्रिफयाब बोर्ड आयातमा रोक लगाएको हो ।विभागले एस्वेस्ट्स (निर्माण सामग्रीमा हुने हानिकारक तत्व) नभएको प्रिफयाब बोर्ड, सिमेन्ट बोर्ड, रुफिङ सिटलाई मात्रै आयात गर्न दिने…