चीनमा स्याउको प्रवर्द्धनका लागि बनेका विज्ञापनमा एयर होस्टेस वा सुन्दर महिलाको प्रयोग गर्ने गरिएको छ । सिचुआन साउथवेस्ट भोकेस्नल कलेज अफ सिभिल एभिएसनकास छात्राहरुले यसरी स्याउलाई चुम्बन गर्दै गरेको फोटो चिनियाँ बजारमा देखिन्छ ।यस्तो मार्केटिंङ रणनीति विशेषगरी पूरुषहरुका लागि लक्षित गरेर तयार पारिएको हो । यसमा ‘एयर होस्टेसको चुम्बनलाई घर लैजानुस्’ भनेर पनि लेखिएको हुन्छ…