केन्द्रबिन्दु संवाददाता । १ साउन, काठमाडौं ।प्रहरीले थाईल्याण्ड लैजान लागेको अवैध लागू औषध ५ किलो चरेशसहित २ जना नेपाली नागरिक पक्राउ गरेको छ ।५ किलो चरेशसहित धादिङ दार्खाका ३६ वर्षीय रविनकुमार गुरुङ र सोही गाउँका ३० वर्षीय कुमारसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको लागू औंषध व्यूरोले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध…