केन्द्रबिन्दु संवाददाता । २ साउन, काठमाडौं ।सप्तरीका बाढी पीडितहरुलाई सहयोग गर्न भन्दै सामाजिक सञ्जालमा आबद्ध युवाहरुले विविध कार्यक्रम गरेर अर्थ संकलन गरेका छन् । गत साता बसन्तपुरमा उनीहरुले यस्तो नमूना पेश गरे, जो अनुकरणिय लाग्थ्यो ।आजकल सामाजिक सञ्जाल (फेसबुक) मा थुप्रै नयाँ–नयाँ ग्रुपहरू बन्दै गरेका देखिन्छन् । त्यस्तै ग्रुपमध्ये ‘युनाइटेड युथ फर नेशन’ भन्ने फेसबुक…