काठमाडौं – राज्यले गरिब पहिचान गर्ने अभियान त सुरु गरेको छ, तर पहिचान भएका गरिबलाई कस्तो सुविधा दिने भन्ने अझै अन्योल छ ।पच्चीस जिल्लामा २७ लाख ८८ हजार सात सय ४४ गरिबको बसोवास छ । गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक बाहिर आएको हो…