३० असार, काठमाडौं । भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गर्ने भएको छ।देशका ७४४ वटै स्थानीय तहमा कुन भाषा प्रचलनमा छ, कुन भाषालाई सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गर्नका लागि सो प्रोफाइल निर्माण गर्न लागिएको छ। प्रारम्भिक अध्ययन तथा अनुसन्धानका साथै छलफल…