उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पदबाट हटाइए

केन्द्रबिन्दु संवाददाता ।  १० असोज, काठमाडौं ।दशैंको मुखैमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई पदबाट हटाइएको छ र उनलाई मन्त्रालयमा तानिएको छ । गौतमलाई सोझै पर्यटनमन्त्री जितेन्द्र नारायण देवको चासोमा हटाइएको बुझिएको छ ।यसअघि मन्त्रालयबाट गौतमलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो । गौतमले सोमबार स्पष्टीकरण पत्र बुझाएलगत्तै उनलाई ‘मन्त्रालयमा हाजिर भएर मन्त्री जितेन्द्र देवलाई…

Logo