दीपक मनाङेलाई सपथ खुवाउनेबारे आज संसदमा छलफल

पोखरा । गण्डकीको प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ अर्थात दीपक मनाङे‘ लाई सपथ खुवाउनेबारे आज संसदमा छलफल हुने भएको छ ।मनाङेको सपथबारे छलफल गर्न आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।मनाङेको सथपबारे प्रदेशसभा सदस्यहरुको फरक फरक मत रहेको छ । आजको बैठकले जे निणर्य गर्छ त्यही अनुरुप अगाडि…

Logo