के नेकपाले रबिन्द्र अधिकारीलाई कालोमोसो दल्न सक्ला ?

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणले यतिबेला चर्चा पाएको छ । ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटला गरिएको भन्दैं सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले ३ मन्त्री ३ सचिवलाई कारवाही सिफारिस गरेको छ । यसको प्रमुख पात्र बनेका छन्, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी ।उपसमितिको प्रतिवेदनमा उनलाई कडा कारवाही गर्न सिफारिस गरिएको छ…

Logo