दाङमा चिडियाखाना बनाउन सांसद कोमल वलीको माग

राष्ट्रियसभा सदस्य तथा दाङकी एमाले नेता कोमल वलीले दाङमा राष्ट्रिय स्तरका दुईवटा चिडियाखाना निर्माणका लागि माग गरेका छन् । त्यसका लागि आर्थिक वर्ष २०७५/७६ मा बजेटको व्यवस्था गरिदिन वनमन्त्री शक्ति बहादुर बस्नेतलाई मागपत्र बुझाएकी हुन् ।वनमन्त्री बस्नेतसँग भेटी आगामि दुई चिडियाखानाका लागि उपर्युक्त वजेटको ब्यवस्था गरिदिन वलीले माग गरेकी हुन् । सांसद ओलीले तुलसीपुर उपमहानगर…

Logo