विदेशी राजदुतहरुलाई प्रधानमन्त्रीका १७ बुँदे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, प्राथमिकता र भावी योजनाबारे नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाहरुलाई बिफ्रिङ गर्नु भएको छ ।प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदारहरुलाई पहिलो पटक बोलाएर सरकारको नीति, प्राथमिकता र भावी योजनाबारे बिफ्रिङ गर्नु भएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक…

Logo