चार महिनापछि कांग्रेसको चुनाबी समीक्षा बैठक आज

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिमा चुनावी समीक्षा बैठक बस्दै छ । बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ। निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो । चुनावपछि केन्द्रीय समिति बैठक बसे पनि त्यसमा चुनावी समीक्षा हुन सकेको थिएन । चुनावी परिणामपछि कांग्रेसमा…

Logo