देउवाको मनोनयन अस्वीकार गर्दै राष्ट्रपति

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा मनोनयनका लागि पठाएका तीनै जनाको नाम राष्ट्रपतिले अस्वीकार गर्ने भएकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाले मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम अस्वीकार गर्ने भएकी हुन् । ‘नयाँ जनादेश आइसकेकाले पुरानो सरकारले गरेको सिफारिस स्वीकार नगर्ने मुडमा राष्ट्रपति हुनुहुन्छ,’ शीतल निवास स्रोतले भन्यो ।राष्ट्रिय सभामा…

Logo