हेटौंडा । देश संघिय संरचनामा गएसँगै अहिले विभिन्न प्रदेशमा सरकार गठनको प्रकृया सुरु भएको छ ।

यो सँगै देशले पहिलो मुख्यमन्त्री पाएको छ । "/>

देशले पायो इतिहासकै पहिलो मुख्यमन्त्री

देशले पायो इतिहासकै पहिलो मुख्यमन्त्री

केन्द्रबिन्दु
0
Shares

हेटौंडा । देश संघिय संरचनामा गएसँगै अहिले विभिन्न प्रदेशमा सरकार गठनको प्रकृया सुरु भएको छ ।

यो सँगै देशले पहिलो मुख्यमन्त्री पाएको छ । प्रदेश ३ मा नेकपा एमालेबाट नेता डोरमणि पौडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

एमाले र माओवादीले आइतबार मात्र पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए । भोलि विहान ८ बजे सपथ तय भएको छ ।

१ सय १० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत छ । एमालेबाट ५८ सांसद छन् । त्यस्तै माओवादी केन्द्रका २३ सांसद रहेको छन् ।

Logo