फागुन दोस्रो साता ओली प्रधानमन्त्री

एमाले अध्यक्ष केपी शर्मा ओली फागुन दोस्रो साता प्रधानमन्त्री हुने भएका छन् । राष्ट्रिय सभा चुनाव सकिए लगत्तै प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने भएकाले ढिलोमा फागुनको दोस्रो साता मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको हो ।नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले फागुन दोस्रो साता नयाँ सरकार गठन हुने दाबी गर्दै अध्यक्ष ओली प्रधानमन्त्री बन्ने ठोकुवा गरेका हुन्…

Logo