काठमाडौं ।

सुष्मा स्वराजको नेपाल भ्रमणका विषयमा मिश्रीत प्रतिकृया आइरहेका बेला एमाले सचिव प्रदिप ज्ञवालीले स्वराजको भ्रमणले नयाँ परम्परा कायम भएको बताए । "/>

एमाले नेताहरु सुष्मा स्वराजको पक्षमा, प्रदिप ज्ञवालीले यस्तो भने !

एमाले नेताहरु सुष्मा स्वराजको पक्षमा, प्रदिप ज्ञवालीले यस्तो भने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सुष्मा स्वराजको नेपाल भ्रमणका विषयमा मिश्रीत प्रतिकृया आइरहेका बेला एमाले सचिव प्रदिप ज्ञवालीले स्वराजको भ्रमणले नयाँ परम्परा कायम भएको बताए ।

रिपोर्टस क्लबमा भएको कार्यक्रममा सचिव ज्ञवालीले उनको नेपाल भ्रमणको विषयलाई लिएर नकारात्मक टिप्पणी नगर्न समेत आग्रह गरे । उनले भने हाम्रो देशमा प्रधानमन्त्री भारतबाट चुनिन्छन् भन्ने परम्पराको अन्त्यको छ, यसलाई सकारात्मक तरिकाले लिनुपर्छ ।

नयाँ सरकार गठन भएपछि मोदी नेपाल आउने

एमाले सचिव ज्ञवालीले एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको फोन वार्तामा दुवै पक्षले एक—अर्कालाई भ्रमणको निम्तो दिएको बताए । उनले भने ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि मोदी नेपाल आउँदै छन् ।

संविधान जारी भएपछि भारतले आफ्नो नीति पुनरावलोकन गर्न चाहेको संकेत पाइएको ज्ञवालीको भनाइ छ । यद्यपि दुई देशको सम्वन्ध आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने बताए ।

‘नयाँ सरकार बन्न लागेको समयमा सरकारको नेतृत्व गर्न लागेको दललाई यहीँ आएर बधाइ दिनु भनेको नेपालको शक्ति बढिरहेको संकेतका रुपमा लिन आग्रह गरे ।

Logo