चाँडै पक्राउ पर्दै यी नवधनाढ्य (भिडियो समेत)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० मंसिर ।स्रोत नखुलेको ठूलो रकमको चलखेल र अपारदर्शी ऋण प्रकृयाका कारण लामो समयदेखि विवादमा आइरहेका व्यवसायी तथा मुक्तिश्री ग्रुपका अध्यक्ष अजेयराज सुमार्गी (पराजुली)माथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को निगरानी सुरु भएको छ ।संचालनमा आउनै नसकेका टेलिकम कम्पनी (नेपाल स्याटेलाइट), सिमेन्ट उद्योग (मुक्तिश्री) आदिका नाममा करोडौं ‘स्रोत नखुलेको’ रुपैंया भित्र्याउन खोजेपछि सुमार्गीको…

Logo