जलेश्वर २ मा स्वतन्त्र र  १० मा राप्रपा बिजयी

केन्द्रविन्दु सम्बाददाता गौशाला, ५ असोज । जलेश्वर नगरपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार बरुण दाहालले २९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गरेका छन् ।त्यस्तै जलेश्वर नगरपालिका–१० मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विकाऊ दास विजयी भएको छ । राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् ।…

Logo