शून्य मतदान भएको तिंला सुनसान

– भोजेन्द्र बस्नेतसोलुखुम्बु, २१ असार । सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा रहेका ५२ वटा वडामध्ये ५१ वटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली गरिरहँदा नेचा सल्यान–६ तिंला भने सुनसान भएको छ । अन्य ५१ वडामा अध्यक्षसहित जनप्रतिनिधिले काम नै शुरु गरिसक्दा तिंलामा पुनः निर्वाचन नहुने कुराले स्थानीय निराश बनेका छन् ।स्थानीय निकाय…

Logo