कर्णालीमा पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख राजस्व सङ्कलन

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख ७५ हजार ९ सय १७ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लख १२ हजार २ सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार ३ सय र बुलबुले…

Logo