कर्णाली । कर्णाली प्रदेश सरकारले तुइनमुक्त प्रदेश बनाउने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशलाई पूर्ण रूपमा तुइनमुक्त बनाउने घोषणा गरेको हो । प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले एक सूचना जारी गरी यही असार १० गतेभित्र तुइनको विवरण पठाउन सम्बन्धित जिल्ला तथा पालिकाहरूलाई जानकारीसमेत…