सुदूरपश्चिमका मुख्यमन्त्रीले आजै राजीनामा दिने तयारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज राजीनामा दिने तयारी गरेका छन् । सोडारीले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेको बुझिएको छ । सोडारीले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । सोडारीले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् । केन्द्रमा गठबन्धन फेरिएसँगै गत असार २०…

Logo