विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोजे। तर केही पाउनु भएन । आफ्नै काम गर्न उनिसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) हान्निनुभएको थियो । विदेशमा तीन वर्ष काम गरेर फर्किएका क्षेत्रीले अहिले…

Logo