कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका रामा राना र सुदामा राना जन्मजात दृष्टिविहीन दम्पती हुन् । दुवै जनाले जन्मैदेखि संसार देख्न पाएनन् । जीवनलाई बुझ्ने र महसुस गर्ने दृष्टि भने गुमाएका छैनन् । विसं २०५२ मा गाउँकै बासिन्दाको पहलमा विवाह बन्धनमा बाधिएका हुन्। दृष्टिविहीन भएकाले दुवैको सहारा उनका छिमेकी रहेका छन् । अहिले पनि रामा सुदामा दम्पती…