धनगढी । सामान्य विवाद हुँदा कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । हत्या गर्नेहरु टाउको लिएर प्रहरी चौकी पुगेका छन् । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सुर्खेतको…