घरको जग खन्ने क्रममा माटोले पुरिएर दुई जनाको मृत्यु

वीरगञ्ज । घरको जग खन्ने क्रममा माटोले पुरिएर दुई जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा राजाराम जलानको निर्माणाधिन घरको जग खन्ने क्रममा माथिबाट खसेको माटोले पुरिएर दुई जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीका ५० वर्षीय दशरथ पण्डित र परवानिपुर गाउँपालिका ४ का ५०…

Logo