पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ वटा नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार १६ हजार ६५४ जनामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ५४ जनामा र ४ हजार ५४७ जनामा एन्टिजेन परीक्षण…