सहिद सप्ताहको आज दोस्रो दिन

सहिद सप्ताहअन्तर्गत आज मंगलबार दोस्रो दिन सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । १०४ वर्षीय जहानियाँ राणा शासनविरुद्ध आवाज उठाउँदा १३ माघ  १९९७ मा धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकले सिफलमा फाँसी दिएको थियो । ९ असोज  १९६६ काठमाडौँको ओमबहालमा जन्मिएका माथेमा जेठ १९९३ मा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील…

Logo