इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इन्स्टिच्युट अफ होटल मेनेजमेन्ट (आइआइएचएम) इन्डियाद्वारा आउँदो माघ १६ गतेदेखि २२ गतेसम्म योङ सेफ ओलम्पियाड भर्चुअल-२०२२ आयोजना हुने भएको छ। आज ललितपुरको लगनखेल स्थित एकेडेमी अफ कलिनरी आर्टस् एण्ड हस्पिटालिटी मेनेजमेन्टमा सम्पन्न कार्यक्रममा उक्तको जानकारी गराइएको हो। उक्त कार्यक्रम सन् २०१५ जनवरी ३० देखि संचालन हुँदै आएको छ ।…