सीमामा खटिएका स्वास्थ्यकर्मीको बिजोग, संक्रमित हुँदा पनि काममा खटिनु पर्ने बाध्यता

भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मी आफैं कोरोना संक्रमित हुँदा खाने व्यवस्थासमेत नभएर समस्यामा परेका छन्। सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मी सीमामै रहेको सुरक्षा भवनलाई आइसोलेसन बनाएर बस्दै आएका छन्। तर खाने व्यवस्थासमेत नहुँदा उनीहरू समस्यामा परेका छन्। ‘घर जाउँ भने परिवारलाई कोरोना…

Logo