संक्रमित सबै घर घरमा, संस्थागत आइसोलेसन रित्तै

बिहीबार तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो। योसँगै जिल्लामा कोराेनाका सक्रिय संक्रमितको संख्या ७४४ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा छन्।  जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका १२ ठाउँमा १७० बेड क्षमताको आइसोलेसन तयार छन्। तर, कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि संस्थागत…

Logo