काेराेनाविरूद्ध खोप अभियानको एक वर्ष : तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो

नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ।  भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकिएको छ।  सरकारले खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेको…

Logo