जोरबिजोर प्रणाली उल्लंघन गर्ने ६८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौंमा जोरबिजोर प्रणाली उल्लंघन गर्ने ६८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
जसमध्ये चार पांग्रे ७९ र दुई पांग्रे ६०९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया