टिष्टुङमा १२ बर्षे नाच बिहिबारबाट

मकवानपुरको थाहा नगरपालिका ६ मा १२ बर्षे नाच देखाईने भएको छ । बिहिवारदेखि शुरु हुने नाचको सम्पूर्ण तयारी सम्पन्न भएको नाच व्यवस्थापन समितिले जनाएको छ ।यो नाचमा गणेश, कुमारी, बाराही, इन्द्रायणी र भैरवका साथै महादेव, पार्वती, व्रम्हा, वेताहा, बवं, ख्याक लगायत हुन्छन् । यो नाचमा सत्तलसिंह महाराजको कथालाई समेत विषयवस्तु बनाईएको छ । यो नाचमा…

Logo